गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा जो बाइडेन अघि यी व्यक्तिसँग प्रतिस्पर्धा गर्नेट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा जो बाइडेन अघि यी व्यक्तिसँग प्रतिस्पर्धा गर्ने नेपाली पत्र बिहीबार, २०८० जेठ ११ गते, ०९:०४ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचन–२०२४ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बाटो कठिन बन्दै गएको छ ।अब २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले जो बाइडेनभन्दा अगाडि फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसको सामना गर्नेछन्।रोन डिसेन्टिसले बुधबार घोषणा गरेका छन् कि उनी आउने राष्ट्रपतिको चुनावको लागि उम्मेदवार दौडमा सामेल हुनेछन्।उनी ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवार पनि हुन् । यस्तो अवस्थामा उनी अब डोनाल्ड ट्रम्पको प्रमुख प्रतिद्वन्द्वी बनेका छन् ।राष्ट्रपति चुनावको अन्तिम दौडमा पुग्न डोनाल्ड ट्रम्पले अब पहिलो चुनावमा फ्लोरिडाका गभर्नरलाई पराजित गर्नुपर्नेछ । त्यसपछि मात्र उनको उम्मेदवारीको अन्तिम टुंगो लाग्ने छ । #राष्ट्रपतीय निर्वाचन–२०२४ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट २ ज्यान मार्ने धम्की दिँदै पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ ३ रङ्गेली महाशिवरात्रीमा रिलिज हुने ४ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद ५ पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिए ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ ब्राजिलमा चक्रवाती आँधीकाे कहर, हालसम्म ११ जनाको मृत्यु, २० जना बेपत्ताThe Film Nepal