गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भारतमा बस पुलबाट खोलामा खस्दा १५ जना यात्रुको मृत्युभारतमा बस पुलबाट खोलामा खस्दा १५ जना यात्रुको मृत्यु नेपाली पत्र मंगलबार, २०८० वैशाख २६ गते, ११:४५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । भारतको मध्य प्रदेशको खरगोन जिल्लामा बस पुलबाट खोलामा खस्दा १५ जना यात्रुको मृत्यु भएको छ ।उक्त घटनामा परी २५ यात्रु घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल लगिएको छ ।उक्त दुर्घटना जिल्लाको ऊन थानाको दासंगा नजिकै डोङ्गरगाउँ पुलमा भएको हो जहाँ यात्रुले भरिएको बस करिब २० फिट तल खसेको थियो । #खोलामा खस्दा #बस पुलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चीनले रूससँग संयुक्त सैन्य अभ्यास गर्नेबेइजिङ । चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ । नौसेना तथा वायु सेनाले रूसको तटमा भारतको जिरिबाम जिल्लामा झडप हुँदा ५ जनाको मृत्युएजेन्सी । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा ५ जनाको मृत्यु भएको छ । युद्धग्रस्त म्यानमासँगको भारतको सीमामा रहेको जिरिबाम आज अन्तराष्ट्रिय साक्षरता दिवसकाठमाडौं । आज अन्तराष्ट्रिय साक्षरता दिवस । नेपालमा पनि विभिन्न कार्यक्म गरि यो दिवस मनाइँदैछ । निरक्षरता उन्मुलन गर्ने लक्ष्यसहित यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्नेकाठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् अमेरिकाको एक विद्यालयमा गोली प्रहारबाट चार जनाको मृत्युएजेन्सी । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जना मारिएका छन् । घटनामा ९ जना घाइते भएका भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारितएजेन्सी । भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गत अगस्ट ९ तारिखमा कोलकाताको एउटाधेरै पढिएका खबर १ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का २ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ३ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै ४ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ५ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ६ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने ७ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्कThe Film Nepal