Techie IT
२०८१ असोज २५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबाख्मुतमा २०,००० सैनिक मारिए: रुसका निजी सेना प्रमुखको दाबी

बाख्मुतमा २०,००० सैनिक मारिए: रुसका निजी सेना प्रमुखको दाबी


एजेन्सी । रुस र युक्रेनबीच विगत एक वर्षदेखि युद्ध चलिरहेको छ । यसैबीच दुवै देशमा जनधनको क्षति भएको छ । रुसी निजी सेनाका प्रमुख वाग्नरले बखमुटको युद्धमा २० हजारभन्दा बढी सैनिकहरू गुमाएको बताए।

उनले प्रस्तुत गरेको रिपोर्टमा ५० हजार रूसी अपराधीहरू मध्ये २० प्रतिशत युद्धमा लड्न भर्ती गरिएको थियो।

यो संख्या मस्कोको दावी भन्दा फरक रहेको छ । युद्धमा ६ हजारभन्दा बढी सैनिकहरू मात्र गुमाएको बताएको थियो।

फेब्रुअरी २०२२ मा रसियाको आक्रमण पछि, युक्रेनले आफ्ना कति सैनिकहरू मारिएका छन् भनेर बताएको छैन।

वाग्नर प्रमुख येभगेनी प्रिगोजिनले क्रेमलिन समर्थक राजनीतिक रणनीतिकार कोन्स्टान्टिन डोल्गोभसँगको एक प्रकाशित अन्तर्वार्तामा भनेका छन्,‘ युक्रेनको सेनालाई पश्चिमी सहयोगीहरूबाट हतियार आपूर्ति र तालिमले बलियो बनाइएको छ।’

प्रिगोजिन अगाडि भन्छन्,‘ क्रेमलिनको सेनाले युद्धको क्रममा नागरिकहरूलाई मारेको थियो ।’

यद्यपि मस्कोले यसलाई बारम्बार अस्वीकार गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायलले लेबनानमा सैन्य आक्रमण बढायो

एजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन

भारतको मुम्बईमा आगलागी हुँदा दुई बालबालिका सहित सात जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरकाे एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

एजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा

लेबनानको बेरुतमा इजरायलको हवाई हमला जारी

एजेन्सी । इजरायलले लेबनान र गाजा पट्टीमा आफ्नो आक्रमण जारी राखेको छ । पछिल्लो पटक लेबनानको राजधानी बेरुतको दणिणी भागमा

लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमण

काठमाडौँ । इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक

उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित

जनकपुर । भारतको गुजरातकी पूर्व मुख्यमन्त्री तथा वर्तमान उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित भएको छ ।

Techie IT