गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पश्चिम अफ्रिकी देश नाइजरमा ‘कु’पश्चिम अफ्रिकी देश नाइजरमा ‘कु’ नेपाली पत्र बिहीबार, २०८० साउन ११ गते, ०७:२९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पश्चिम अफ्रिकी देश नाइजरमा बुधबार कु भएको छ । सेना अधिकारीहरूले देशमा आफ्नो शासन घोषणा गरेका छन् र वर्तमान राष्ट्रपति मोहम्मद बेजोमलाई बन्दी बनाएका छन्।सेनाका जवानहरूसहित सेनाका अधिकारीले लाइभ टिभीमा प्रस्तुत भएका थिए र नयाँ शासनको घोषणा गरेका थिए।नाइजरमा भएको घटनाको विश्वका धेरै देशले निन्दा गरेका छन् ।बीबीसी समाचारका अनुसार नाइजरका सैन्य अधिकारीहरूले संविधान, देशका सबै संस्थानहरू बन्द गरिएको, देशको सिमाना पनि बन्द गरिएको र बाहिरका देशहरूबाट कुनै पनि आवतजावत हुन नसक्ने घोषणा गरेका छन्। राष्ट्रपति बुधवारदेखि नै हिरासतमा छन् । #नाइजरमा 'कु' #सेना अधिकारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार उत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोधएजेन्सी । उत्तर कोरिया र रूसबीचको सम्बन्धप्रति अमेरिकाले गरेको शत्रुतापूर्ण अभिव्यक्ति गलत भएको प्योङयाङले जनाएको छ । आइतबार उत्तर कोरियाका स्पेनी रात्रि क्लब आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तेह्र पुग्योएजेन्सी । दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना ४५ वर्षीय मोहम्मद मुइज्जु माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचितएजेन्सी । माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिकएजेन्सी । हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने अमेरिका–भारत सैन्य अभ्यास अलास्कामाएजेन्सी । अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदैएजेन्सी । नयाँ दिल्लीमा रहेको अफगान दूतावास आज (शनिबार)देखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्दधेरै पढिएका खबर १ सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला २ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ Chepang Community celebrating Chhonam (Nwagi) festival ५ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ डा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार