Techie IT
२०८१ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपश्चिम अफ्रिकी देश नाइजरमा ‘कु’

पश्चिम अफ्रिकी देश नाइजरमा ‘कु’


एजेन्सी । पश्चिम अफ्रिकी देश नाइजरमा बुधबार कु भएको छ । सेना अधिकारीहरूले देशमा आफ्नो शासन घोषणा गरेका छन् र वर्तमान राष्ट्रपति मोहम्मद बेजोमलाई बन्दी बनाएका छन्।

सेनाका जवानहरूसहित सेनाका अधिकारीले लाइभ टिभीमा प्रस्तुत भएका थिए र नयाँ शासनको घोषणा गरेका थिए।

नाइजरमा भएको घटनाको विश्वका धेरै देशले निन्दा गरेका छन् ।

बीबीसी समाचारका अनुसार नाइजरका सैन्य अधिकारीहरूले संविधान, देशका सबै संस्थानहरू बन्द गरिएको, देशको सिमाना पनि बन्द गरिएको र बाहिरका देशहरूबाट कुनै पनि आवतजावत हुन नसक्ने घोषणा गरेका छन्। राष्ट्रपति बुधवारदेखि नै हिरासतमा छन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

एजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गएराति निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनको पारिवारिक

ह्यारिस र ट्रम्पबीच पहिलो ‘प्रेसिडेन्सियल डिबेट’

एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुई प्रत्याशी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डनल्ड ट्रम्पबीचको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ भएको छ

जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

एजेन्सी । युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरेको भन्दै जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्ने

इजरायली सेनाको आक्रमणमा ४० प्यालेस्टिनीको मृत्यु

काठमाडौँ । प्यालेस्टाइन स्थित दक्षिणी गाजाको खान युनिस क्षेत्रमा इजरायली आक्रमणमा परी ४० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

Techie IT