गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ मध्य जापानमा छुरा प्रहार र गोली चल्दा ३ जनाको मृत्युमध्य जापानमा छुरा प्रहार र गोली चल्दा ३ जनाको मृत्यु नेपाली पत्र शुक्रबार, २०८० जेठ १२ गते, ०५:१४ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । जापानको मध्य प्रान्त नागानोमा शिकार हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा बिहीबार एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेका तिए । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूलाई गोली हानिएको क्योडो न्युजले जनाएको छ ।संदिग्ध पुरुष घटनास्थलबाट भागेका छन् । #छुरा प्रहारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जर्मनीले रुसविरुद्ध बदला लियो, ५ मध्ये ४ दूतावास बन्द गर्ने…एजेन्सी । जर्मनीले बुधबार पाँचमध्ये चार रुसी महावाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको छ । जर्मनीको यो निर्णयलाई बदलाको रुपमा युक्रेनद्वारा रुसको भूभागमा लगातार आक्रमणएजेन्सी । रुस र युक्रेनबीचको युद्ध फेरि चर्किएको छ । युक्रेनले रुसको भूभागमा लगातार आक्रमण गरिरहेको छ । मिडिया रिपोर्टका अमेरिकाले युक्रेनलाई विनाशकारी हतियार दिने, ३० करोड डलरको नयाँ सैन्य…एजेन्सी । अमेरिकाले बुधबार युक्रेनका लागि ३० करोड डलरको नयाँ सैन्य सहायता प्याकेज (लजिस्टिक सपोर्ट) घोषणा गरेको छ । राष्ट्रपति राजस्थानमा हरेक महिना १०० युनिटसम्म बिजुली निःशुल्क, सीएम अशोक गहलोतको…एजेन्सी । भारतको राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले राजस्थानमा १०० युनिटसम्मको बिजुलीको बिल माफ गरिने घोषणा गरेका छन् । मुख्यमन्त्री अशोक काजाकिस्तान इजरायलमा धार्मिक सम्मेलन आयोजना गर्दैएजेन्सी । काजाकिस्तान गणतन्त्रले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ । मध्य एसियाली देशका उत्तर कोरियाले चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्नेएजेन्सी । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएकोधेरै पढिएका खबर १ हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने २ चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक ३ चाणक्य नीतिः समयमै यस्ता कमीकमजोरीलाई हटाउनु पर्छ, नत्र व्यक्ति सधैं विचलित रहन्छ ४ एक जना नेपालीको टाउकोमा ७४ हजार ऋण ५ जीवनसँग सम्बन्धित यी कुराहरूमा सधैं गोप्य रहनुहोस्, सफलतामा बाधा हुनेछैन ६ चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिए ७ पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर