Techie IT
२०८१ वैशाख २९, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘रसियाभित्रै युद्ध फर्किदैछ’

‘रसियाभित्रै युद्ध फर्किदैछ’


एजेन्सी । रुसी रक्षा मन्त्रालयले आइतबार बिहान मस्कोमा तीन युक्रेनी ड्रोन खसालेको रिपोर्ट दिएको थियो । उक्त रिपोर्ट बाहिर आएसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आइतवार रुसमा युद्ध आउँदै गरेको चेतावनी दिएका छन् ।

जेलेन्स्कीले पश्चिमी शहर इभानो–फ्रान्किभस्कको भ्रमणमा भने,‘विस्तारै युद्ध रूसको भूभागमा यसको प्रतीकात्मक केन्द्रहरू र सैन्य अड्डाहरूमा फर्कदैछ, र यो एकदम उचित प्रक्रिया हो।’

राष्ट्रपति जेलेन्स्कीले युक्रेन बलियो हुँदै गएको बताएका छन् । तर, नयाँ आक्रमणका लागि देश तयार हुनुपर्ने भन्दै उनले जनतालाई सचेत गराएका छन् ।

गत वर्ष जस्तै रूसी सैनिकहरूले ऊर्जा क्षेत्र र महत्वपूर्ण सुविधाहरूमा आक्रमण गर्न सक्ने उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ । सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई

भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

काठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

Techie IT