गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भीषण बाढीको चपेटामा चीन, बेइजिङमा २० जनाको मृत्यु, २७ जना बेपत्ताभीषण बाढीको चपेटामा चीन, बेइजिङमा २० जनाको मृत्यु, २७ जना बेपत्ता नेपाली पत्र बुधबार, २०८० साउन १७ गते, १२:१० मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । छिमेकी राष्ट्र चीन भीषण बाढीको चपेटामा परेको छ । अविरल वर्षाका कारण चीनका सडकहरु पानीले भरिएका छन् । बाढीको पानीले चिनियाँ रेलवे स्टेशनहरू समेत भरिएको छ। जसका कारण राजधानी बेइजिङलगायत अन्य स्थानमा रेल सञ्चालन रोकिएको छ ।चीनको राजधानी बेइजिङ वरपरका क्षेत्रमा केही दिनदेखि परेको भीषण वर्षाका कारण आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् ।मिडिया रिपोर्टका अनुसार धेरै ठाउँमा बाढी यति भयावह थियो कि घर र सवारीसाधन पात झैं बगाएको थियो ।चीनको सरकारी सञ्चारमाध्यमले मंगलबार सो जानकारी दिएको हो । राज्य प्रसारक सीसीटीभीले भारी वर्षाका कारण रेलवे स्टेशनहरू बन्द गर्नुपरेको र प्रभावितहरूलाई विद्यालयमा आश्रय दिइएको बताएको छ। बाढीको पानीले मानिसको घर भरिएको र सडकहरु बगेको उनले बताए । #छिमेकी राष्ट्र चीनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्युकाठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् । केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्युकाठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई इरानी र्यापर तुमाजलाई मृत्युदण्डको सजायकाठमाडौँ । इरानी र्यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्युकाठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामाकाठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्युकाठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएकोधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ३ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ४ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ५ मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु ६ Solidarity Rally for Palestine Held in Patan Durbar Square ७ राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन भएनः सभामुख घिमिरेThe Film Nepal