गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पाकिस्तान दुई स्थानमा विष्फोटः चार जनाको मृत्यु, नौ घाइतेपाकिस्तान दुई स्थानमा विष्फोटः चार जनाको मृत्यु, नौ घाइते नेपाली पत्र शुक्रबार, २०८० जेठ १२ गते, १३:२९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् ।पहिलो विस्फोट प्रान्तको हर्नाई क्षेत्रमा भएको थियो । विष्फोटमा घाइते भएका दुई जनालाई उद्धार गर्न मानिसहरू घटनास्थल पुग्ने बित्तिकै दूर नियन्त्रित उपकरणबाट दोस्रो विस्फोट गराउँदा दुई जना उद्धारकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ ।दोस्रो विष्फोटमा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रहरीले जनाएको छ भने आक्रमणमा संलग्नको खोजी भइरहेको छ । घाइते सबैलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । अहिलेसम्म कुनै व्यक्ति वा समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।यसैबीच, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको खैबर जिल्लामा रहेको एक प्रहरी चौकीमा शुक्रबार बिहान भएको विस्फोटमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् । घटनाको अनुसन्धान भइरहेको खैबर जिल्लाका प्रहरी अधिकृत सलीम अब्बासले बताएका छन् । #बलुचिस्तान प्रान्तग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवाएजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना…एजेन्सी । संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको जर्मनीले रुसविरुद्ध बदला लियो, ५ मध्ये ४ दूतावास बन्द गर्ने…एजेन्सी । जर्मनीले बुधबार पाँचमध्ये चार रुसी महावाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको छ । जर्मनीको यो निर्णयलाई बदलाको रुपमा युक्रेनद्वारा रुसको भूभागमा लगातार आक्रमणएजेन्सी । रुस र युक्रेनबीचको युद्ध फेरि चर्किएको छ । युक्रेनले रुसको भूभागमा लगातार आक्रमण गरिरहेको छ । मिडिया रिपोर्टका अमेरिकाले युक्रेनलाई विनाशकारी हतियार दिने, ३० करोड डलरको नयाँ सैन्य…एजेन्सी । अमेरिकाले बुधबार युक्रेनका लागि ३० करोड डलरको नयाँ सैन्य सहायता प्याकेज (लजिस्टिक सपोर्ट) घोषणा गरेको छ । राष्ट्रपति राजस्थानमा हरेक महिना १०० युनिटसम्म बिजुली निःशुल्क, सीएम अशोक गहलोतको…एजेन्सी । भारतको राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले राजस्थानमा १०० युनिटसम्मको बिजुलीको बिल माफ गरिने घोषणा गरेका छन् । मुख्यमन्त्री अशोकधेरै पढिएका खबर १ हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने २ पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर ३ चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक ४ एक जना नेपालीको टाउकोमा ७४ हजार ऋण ५ चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिए ६ जीवनसँग सम्बन्धित यी कुराहरूमा सधैं गोप्य रहनुहोस्, सफलतामा बाधा हुनेछैन ७ दाम्पत्य जीवनमा खुशी कायम राख्न चाणक्यका यी कुरामा ध्यान दिनुहोस्