Techie IT
२०८१ जेठ १७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘म निर्दोष छु’

‘म निर्दोष छु’


एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प २०२० को राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन षड्यन्त्र गरेको आरोपमा बिहीबार राति वाशिंगटनको संघीय अदालतमा हाजिर भएका छन्।

सोही क्रममा अदालतको सुनुवाइपछि उनलाई जान दिएको थियो । यससँगै अदालतले यस मामिलामा अर्को सुनुवाइको मिति अगस्ट २८ तोकेको छ । यसैबीच अदालतमा सुनुवाइका क्रममा डोनाल्ड ट्रम्पले आफूलाई निर्दोष घोषणा गरेका छन् ।

मिडिया रिपोर्टबाट प्राप्त जानकारी अनुसार यस मुद्दाको अर्को सुनुवाई संघीय अदालत मोक्सिलाका न्यायाधीशले अगस्ट २८ को बिहान १० बजे गर्ने छ । अर्को सुनुवाईमा अमेरिकी जिल्ला न्यायाधीश तान्या चुटकनको अगाडि हुनेछ ।

रिपोर्टका अनुसार सुनुवाइपछि डोनाल्ड ट्रम्पलाई केही शर्तसहित रिहा गरिएको थियो । यस क्रममा न्यायाधीशले मुद्दासँग सम्बन्धित कुनै पनि साक्षीसँग कुरा नगर्न निर्देशन दिएका थिए । वार्ता हुन्छ भने वकिलमार्फत मात्रै हुन्छ । ट्रम्पविरुद्धको यो तेस्रो आपराधिक मुद्दा हो ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको राजस्थानमा गर्मीले ६ जनाको ज्यान गयो

काठमाडौँ । भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । झण्डै चार हजार जना बिरामी

भारतको गुजरातमा भएको आगलागीमा २८ जनाको मृत्यु

काठमाडौँ । भारतको गुजरातको राजकोट शहरस्थित एक गेम जोनमा आगो लाग्दा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका

इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । शनिबारदेखि सम्पर्कविहीन भएको

अफगानिस्तानको घोर प्रान्तमा बाढीले ५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । मध्य अफ्गानिस्तानको घोर प्रान्तमा आएको

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन राजदूतावासको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार

Techie IT