गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ‘म निर्दोष छु’‘म निर्दोष छु’ नेपाली पत्र शुक्रबार, २०८० साउन १९ गते, ०६:२९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प २०२० को राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन षड्यन्त्र गरेको आरोपमा बिहीबार राति वाशिंगटनको संघीय अदालतमा हाजिर भएका छन्।सोही क्रममा अदालतको सुनुवाइपछि उनलाई जान दिएको थियो । यससँगै अदालतले यस मामिलामा अर्को सुनुवाइको मिति अगस्ट २८ तोकेको छ । यसैबीच अदालतमा सुनुवाइका क्रममा डोनाल्ड ट्रम्पले आफूलाई निर्दोष घोषणा गरेका छन् ।मिडिया रिपोर्टबाट प्राप्त जानकारी अनुसार यस मुद्दाको अर्को सुनुवाई संघीय अदालत मोक्सिलाका न्यायाधीशले अगस्ट २८ को बिहान १० बजे गर्ने छ । अर्को सुनुवाईमा अमेरिकी जिल्ला न्यायाधीश तान्या चुटकनको अगाडि हुनेछ ।रिपोर्टका अनुसार सुनुवाइपछि डोनाल्ड ट्रम्पलाई केही शर्तसहित रिहा गरिएको थियो । यस क्रममा न्यायाधीशले मुद्दासँग सम्बन्धित कुनै पनि साक्षीसँग कुरा नगर्न निर्देशन दिएका थिए । वार्ता हुन्छ भने वकिलमार्फत मात्रै हुन्छ । ट्रम्पविरुद्धको यो तेस्रो आपराधिक मुद्दा हो । #अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इलन मस्कले घोषणा गरे नयाँ दलएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्योएजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५ थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीएजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालितधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ५ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर ६ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ७ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसThe Film Nepal