गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ जम्मू-कश्मीर: आतंकवादीहरूसँगकाे भिडन्तमा ३ जना भारतीय सेनाको मृत्युजम्मू-कश्मीर: आतंकवादीहरूसँगकाे भिडन्तमा ३ जना भारतीय सेनाको मृत्यु नेपाली पत्र शनिबार, २०८० साउन २० गते, ०७:४४ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । जम्मू कश्मीरको कुलगाम जिल्लामा शुक्रबार आतंकवादी र भारतीय सेनाबीच भिडन्त भएको छ । सोही क्रममा भिडन्तमा सेनाका तीन जवानको मृत्यु भएको छ ।एक प्रहरी अधिकारीले भने, सुरक्षा बलहरूले आतंकवादीहरूको उपस्थितिको बारेमा सूचना पाएपछि दक्षिण कश्मीरको कुलगाम जिल्लाको हलान जंगल क्षेत्रको उच्च उचाइ क्षेत्रमा घेरा र खोज अभियान सुरु गरेको थियो।आतंककारीहरूले सुरक्षा बलहरूमा गोली हानेपछि खोजी अभियान मुठभेडमा परिणत भएको उनले बताए। यस क्रममा सुरक्षा बलले जवाफी कारबाही गरेको थियो । गोली लागेर तीनजना सुरक्षाकर्मी घाइते भएको र उपचारका क्रममा मृत्यु भएको अधिकारीले बताए । #जम्मू कश्मीरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इलन मस्कले घोषणा गरे नयाँ दलएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्योएजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५ थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीएजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालितधेरै पढिएका खबर १ शङ्कर पोखरेल बेलायतमा २ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ३ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ४ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ५ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ६ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ७ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिनेThe Film Nepal