गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ मणिपुर राज्यमा फेरि एकपटक हिंसा भड्कियोमणिपुर राज्यमा फेरि एकपटक हिंसा भड्कियो नेपाली पत्र शनिबार, २०८० साउन २० गते, ०८:०१ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । मणिपुर राज्यमा फेरि एकपटक हिंसाको आगो बलेको छ । मिडिया रिपोर्टका अनुसार मणिपुरको विष्णुपुर जिल्लामा शुक्रबार राति मेइती समुदायका तीन जनाको हत्या भएको छ । यसका अलावा अज्ञात समुहहरूले धेरै घरमा आगजनी गरेका छन् ।केही व्यक्तिले प्रहरीको मध्यवर्ती क्षेत्र नाघेर मेइती क्षेत्रमा आएर मेइती क्षेत्रमा गोली प्रहार गरेपछि कुकी समुदायका धेरै घरमा आगजनी भएको प्रहरी स्रोतले जनाएको छ ।केन्द्रीय बलले विष्णुपुर जिल्लाको क्वाक्टा क्षेत्रबाट दुई किलोमिटरसम्म बफर जोन बनाएको र यो मध्यवर्ती क्षेत्र पार गर्दै केही व्यक्तिले मेइती क्षेत्रमा प्रवेश गरी गोली चलाएकोमा तीन जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । #मणिपुर राज्यग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा हस्ताक्षर ३ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै ४ रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन ५ संघीय गणतान्त्रिक गठबन्धनले भ्रष्टाचारविरुद्ध देशव्यापी जनजागरण अभियान चलाउँदै ६ व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता ७ कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्टThe Film Nepal