Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमणिपुर राज्यमा फेरि एकपटक हिंसा भड्कियो

मणिपुर राज्यमा फेरि एकपटक हिंसा भड्कियो


एजेन्सी । मणिपुर राज्यमा फेरि एकपटक हिंसाको आगो बलेको छ । मिडिया रिपोर्टका अनुसार मणिपुरको विष्णुपुर जिल्लामा शुक्रबार राति मेइती समुदायका तीन जनाको हत्या भएको छ । यसका अलावा अज्ञात समुहहरूले धेरै घरमा आगजनी गरेका छन् ।

केही व्यक्तिले प्रहरीको मध्यवर्ती क्षेत्र नाघेर मेइती क्षेत्रमा आएर मेइती क्षेत्रमा गोली प्रहार गरेपछि कुकी समुदायका धेरै घरमा आगजनी भएको प्रहरी स्रोतले जनाएको छ ।

केन्द्रीय बलले विष्णुपुर जिल्लाको क्वाक्टा क्षेत्रबाट दुई किलोमिटरसम्म बफर जोन बनाएको र यो मध्यवर्ती क्षेत्र पार गर्दै केही व्यक्तिले मेइती क्षेत्रमा प्रवेश गरी गोली चलाएकोमा तीन जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कुवेतमा भएको आगलागीमा ज्यान गुमाउनेमध्ये ४० जना भारतीय नागरिक

काठमाडौँ । कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा ज्यान गुमाउने ४९ मध्ये ४० जना भारतीय भएका पुष्टि भएको छ ।

देशकाे जनसंख्या बढाउन जापान सरकारले ल्यायाे डेटिङ एप

काठमाडौँ । जापानमा गत वर्ष जन्मदर निकै न्यून रहेको रेकर्ड गरिएको छ । जापानको जनसंख्या बढ्दो उमेरको छ, र जन्मदर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ आज

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिँदै छन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी

एनडीएको संसदीय दलको नेता चुनिए मोदी

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एनडीएमा रहेका १३ दलका

गाजा युद्धमा पारदर्शी हुन इजरायललाई अमेरिकाको आग्रह

एजेन्सी । अमेरिकाले गाजामा जारी युद्धमा इजरायल पूर्णरुपले पारदर्शी हुनुपर्ने आवश्यकता औंल्याएको छ । मध्य गाजाको एउटा विद्यलायमा बिहीबार गरिएको

सुडानमा भएको आक्रमणमा १०० जनाको मृत्यु

काठमाडौँ । मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा १०० जनाको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक आन्दोलनकारीको समितिले बिहीबार जनाएको

Techie IT