Techie IT
२०८१ जेठ १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमोरक्कोको अजिलालमा सडक दुर्घटना, २४ जनाको मृत्यु, धेरै घाइते

मोरक्कोको अजिलालमा सडक दुर्घटना, २४ जनाको मृत्यु, धेरै घाइते


एजेन्सी । मोरक्कोको अजिलाल प्रान्तमा आइतबार एउटा ठूलो सडक दुर्घटना भएको छ । उक्त सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार डेम्नेट सहरको बजारमा यात्रु बोकेको मिनीबस अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनाको अनुसन्धान थालिएको उनले बताए ।

डेम्नेट सहरको साप्ताहिक बजार जाने बाटोमा एउटा मोडमा एउटा मिनीबस अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको बताइएकाे छ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको गुजरातमा भएको आगलागीमा २८ जनाको मृत्यु

काठमाडौँ । भारतको गुजरातको राजकोट शहरस्थित एक गेम जोनमा आगो लाग्दा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका

इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । शनिबारदेखि सम्पर्कविहीन भएको

अफगानिस्तानको घोर प्रान्तमा बाढीले ५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । मध्य अफ्गानिस्तानको घोर प्रान्तमा आएको

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन राजदूतावासको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार

इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी नेपाल ल्याएको

Techie IT