गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अमेरिकामा भीषण आँधीका कारण जनजीवन प्रभावितअमेरिकामा भीषण आँधीका कारण जनजीवन प्रभावित नेपाली पत्र बुधबार, २०८० साउन २४ गते, ०८:४५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अमेरिकामा भीषण आँधीका कारण करोडौंको जनजीवन प्रभावित भएको छ । आँधीका कारण न्यूयोर्कदेखि अलाबामासम्मका करिब १० लाख घर तथा व्यापारिक प्रतिष्ठानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । आँधीका कारण हजारौं उडान रद्द गर्नुपरेको छ।आँधीले अमेरिकाका धेरै सहरमा ठूलो क्षति पु¥याएको छ । यस आँधीका कारण करिब ५ करोड मानिसहरु समस्यामा परेको मिडिया रिपोर्टमा उल्लेख छ ।अग्नि विभागका प्रमुखले मंगलबार बिहानसम्म नर्थ क्यारोलिनाका १ लाख, पेन्सिलभेनियामा ९५ हजार र मेरिल्याण्डका ६४ हजार बासिन्दा अझै पनि विद्युतविहीन रहेको बताए ।मंगलबार बिहान एक हजारभन्दा बढी उडान ढिला भएको बताइएको छ । संघीय उड्डयन प्रशासन (एफएए) ले सोमबार न्यूयोर्क, फिलाडेल्फिया, एटलान्टा र वाशिंगटन डीसीका एयरपोर्टहरूको लागि ग्राउन्ड स्टपहरू जारी गरेको थियो। #भीषण आँधीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इलन मस्कले घोषणा गरे नयाँ दलएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्योएजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५ थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीएजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालितधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ४ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ५ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ६ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ७ शङ्कर पोखरेल बेलायतमाThe Film Nepal