Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचीनमा बाढीले ठूलो क्षति, ३३ जनाको मृत्यु

चीनमा बाढीले ठूलो क्षति, ३३ जनाको मृत्यु


एजेन्सी । चीनमा बाढीको खतरा टरेको छैन । बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । अझै पनि वर्षाको खतरा टरेको छैन । यस प्राकृतिक प्रकोपमा हालसम्म ३३ जनाको ज्यान गएको छ भने १८ जना बेपत्ता छन् ।

देशको उत्तरी भूभागमा असामान्य रूपमा भारी वर्षाको खतरा जारी छ। अधिकारीहरुले यो जानकारी दिएका हुन् ।

बेइजिङ शहर सरकारका अनुसार पश्चिमी पहाडको बाहिरी भागमा केही दिनदेखि परेको भारी वर्षाले करिब ५९,००० घर भत्किएको, करिब १ लाख ५० हजार घरमा क्षति पुर्याएको र १५,००० हेक्टर (३७,००० एकड) भन्दा बढी बालीमा बाढी आएको थियो।

सहरका उपमेयर सिया लिन्माओले बुधबार पत्रकार सम्मेलनमा सयभन्दा बढी पुलसहित ठूलो संख्यामा सडकमा क्षति पुगेको र क्षतिको मात्रा हेर्दा पूर्ण पुनर्निर्माण हुन तीन वर्ष लाग्ने बताए।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT