गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ किम जोङले उच्च सैन्य जनरललाई बर्खास्त गर्दै भने, ‘युद्धको तयारी गर’किम जोङले उच्च सैन्य जनरललाई बर्खास्त गर्दै भने, ‘युद्धको तयारी गर’ नेपाली पत्र बिहीबार, २०८० साउन २५ गते, १०:११ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ फेरि एकपटक चर्चामा छन् । यसपटक उनी मिसाइल परीक्षणका कारण नभई आफ्नो सेनाका शीर्ष सैन्य जनरल परिवर्तनको खबरले चर्चामा छन् ।उनले आफ्नो शीर्ष सेनापतिलाई बर्खास्त गरेका छन्। योसँगै युद्धको तयारी गर्न पनि भनिएको छ । किमले हतियार उत्पादन बढाउन र सैन्य अभ्यास बढाउन आदेश दिएका छन्।उत्तर कोरियाको आधिकारिक च्यानल केआरटीका अनुसार किमले बुधबार केन्द्रीय सैन्य आयोगको बैठकको अध्यक्षता गरेका थिए। यस अवधिमा उत्तर कोरियाका शत्रुहरूलाई रोक्नका लागि प्रतिकार्य योजनाहरूबारे छलफल भएको थियो। तर, कुनै शत्रु राष्ट्रको नाम भने दिइएको छैन ।सरकारी सञ्चारमाध्यमका अनुसार सेनाका शीर्ष जनरल चीफ अफ द जनरल स्टाफ पाक सु इलको स्थानमा जनरल रि योङ गिललाई नयाँ जनरलको रूपमा नियुक्त गरिएको छ। पाक सुइल हटाउनुको कुनै खास कारण भने दिइएको छैन। तर, री योङ गिलले रक्षामन्त्रीको पदमा कायम रहने वा नरहने भन्ने अझै स्पष्ट भइसकेको छैन । #उत्तर कोरियाली शासक किम जोङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ Chepang Community celebrating Chhonam (Nwagi) festival ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ५ प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै ६ जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा हस्ताक्षर ७ सुनको भाउ घट्योThe Film Nepal