Techie IT
२०८३ असोज १०, शनिबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ट्रम्प समर्थकले राष्ट्रपति बाइडेनलाई मार्ने धम्की दिएका थिए, एफबीआई कारबाहीमा मारिए

ट्रम्प समर्थकले राष्ट्रपति बाइडेनलाई मार्ने धम्की दिएका थिए, एफबीआई कारबाहीमा मारिए


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धम्की दिने व्यक्ति एफबीआईको कारबाहीमा मारिएका छन् । एफबिआईको कारबाहीमा मारिने व्यक्ति उटाहाको रहेको बताइएको छ । राष्ट्रपति जो बाइडेन पनि उटाहको एक कार्यक्रममा जाने तयारीमा थिए। त्यसको केही घण्टाअघि एफबीआईले अभियुक्तको लुकेको ठाउँमा छापा मारेको थियो।

एफबीआईले अभियुक्तको मृत्यु भएको पुष्टि गरेको हो ।

एफबीआईका विशेष एजेन्टहरूले अभियुक्तलाई पक्रन प्रयास गरे तर अभियुक्तले अपनाएको आक्रामक मनोवृत्तिको कारण कारबाहीमा मारिए।

सुरक्षा निकायले अभियुक्तको परिचय भने खुलाएको छैन । तर, मिडिया रिपोर्टका अनुसार उटाहको संघीय अभियोजकले दायर गरेको उजुरीमा आरोपीको नाम क्रेग रोबर्टसन रहेको उल्लेख गरिएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT