गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइतेकेरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते नेपाली पत्र शुक्रबार, २०८० भदौ १ गते, १२:०९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्।त्रिशुरमा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नजिकैका दुई निजी अस्पताल र त्रिशुर तालुकको सरकारी अस्पतालमा उपचार गरिदै गरेको राज्यका राजस्व मन्त्री के राजनले बताएका छन् । मन्त्री घटनास्थल पुगेर घटनाको जानकारी लिएका छन् ।दुर्घटनाको कारण बारे अनुसन्धान भइरहरेको छ । #निजी बस पल्टिँदाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ४५ वर्षीय मोहम्मद मुइज्जु माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचितएजेन्सी । माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिकएजेन्सी । हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने अमेरिका–भारत सैन्य अभ्यास अलास्कामाएजेन्सी । अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदैएजेन्सी । नयाँ दिल्लीमा रहेको अफगान दूतावास आज (शनिबार)देखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द नेटो महासचिवले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेटेएजेन्सी । रुस र युक्रेनबीचको युद्ध रोकिएको छैन । रुसको घातक हमलाको बीचमा युक्रेनले पनि कडा जवाफ दिन थालेको छ ‘इमरान खानले पाकिस्तानमा हिंसाको षड्यन्त्र रचेका थिए’, अनुसन्धान टोलीले अदालतमा…एजेन्सी । इमरान खानको समस्या कम हुने संकेत देखिएको छैन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान यतिबेला जेलमा छन् । उनीधेरै पढिएका खबर १ सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला २ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ Chepang Community celebrating Chhonam (Nwagi) festival ५ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु !