गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ घानामा डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु, थुप्रै बेपत्ताघानामा डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु, थुप्रै बेपत्ता नेपाली पत्र आईतबार, २०८० जेठ १४ गते, ११:५० मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् ।राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ) का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताएअनुसार केपान्डाई जाँदै गरेको डुङ्गा बाटोमा रहेको रुखमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो।रूखमा ठोक्किएपछि डुङ्गा डुबेको बएडम्सले बताएका छन् । घटनास्थलबाट पाँचवटा शव निकालिएको छ।उक्त डुङ्गाका यात्रुको निश्चित सङ्ख्या पुष्टि हुन बाँकी छ ।खोज एवं उद्धार टोलीले केही यात्रुहरूलाई सकुशल उद्धार गरेको छ भने खोजी कार्य अझै जारी छ। #डुङ्गा दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार उत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोधएजेन्सी । उत्तर कोरिया र रूसबीचको सम्बन्धप्रति अमेरिकाले गरेको शत्रुतापूर्ण अभिव्यक्ति गलत भएको प्योङयाङले जनाएको छ । आइतबार उत्तर कोरियाका स्पेनी रात्रि क्लब आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तेह्र पुग्योएजेन्सी । दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना ४५ वर्षीय मोहम्मद मुइज्जु माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचितएजेन्सी । माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिकएजेन्सी । हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने अमेरिका–भारत सैन्य अभ्यास अलास्कामाएजेन्सी । अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदैएजेन्सी । नयाँ दिल्लीमा रहेको अफगान दूतावास आज (शनिबार)देखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्दधेरै पढिएका खबर १ सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला २ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ Chepang Community celebrating Chhonam (Nwagi) festival ५ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ डा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार