Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुसको लुना-२५ चन्द्रमामा कहाँ खस्यो, नासाले सार्वजनिक गर्यो १० मिटर अग्लो क्रेटर

रुसको लुना-२५ चन्द्रमामा कहाँ खस्यो, नासाले सार्वजनिक गर्यो १० मिटर अग्लो क्रेटर


एजेन्सी । रुसले भारतभन्दा पहिले चन्द्रमामा पुग्ने लक्ष्य राखेको थियो तर त्यसो हुन सकेन । सफ्ट ल्याण्डिङअघि उनको अन्तरिक्ष यान लुना–२५ अगस्ट १९ मा चन्द्रमाको सतहसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

यसैबीच, अब अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रुसको चन्द्रमा मिसन लुना–२५ दुर्घटनाग्रस्त भएको ठाउँ फेला पारेको दाबी गरेको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सीले तस्विर सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो ।

रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले अगस्ट २१ मा लुना–२५ दुर्घटना भएको जानकारी दिएको थियो ।

त्यसपछि नासाको एलआरओ क्यामेरा टोली र एलआरओ मिसन अपरेशन टोलीले एलआरओ स्पेसक्राफ्टलाई साइटको तस्बिरहरू खिच्न आदेशहरू पठाएको थियो।

उक्त दुर्घटना अघि र पछिको तस्विरमा फरक रहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतमा भएको उपचुनावमा विपक्षी १० सिटमा विजयी, सत्तापक्षलाई दुई सिट…

एजेन्सी। भारतका सात राज्यमा १३ विधानसभा सिटका लागि १० जुलाईमा उपचुनावमा विपक्षी इन्डिया गठबन्धनले १० सिटमा विजय हासिल गरेको छ

गोली लागेर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते भएका छन् । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला गोली

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको ज्यान गयो, ७ जना…

एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन्

बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपण

लण्डन । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ । निर्वाचनलगत्तै सार्वजनिक भएका

सुडानको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको मृत्यु

एजेन्सी । सुडानको दक्षिणपूर्वमा रहेको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको ज्यान गएको छ । सिन्जामा जारी नी सेना

Techie IT