Techie IT
२०८० असोज ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारतको उडिसामा चट्याङ लागेर दश जनाको मृत्यु

भारतको उडिसामा चट्याङ लागेर दश जनाको मृत्यु


काठमाडौँ। भारतको उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्यु भएको छभने अन्य तीन जना घाइते भएका छन्।

राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ।

गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्युभएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने

एजेन्सी । म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेकोे छ ।

गुण्डा नाइके सुखदुल सिंह उर्फ ​​सुखा दुनुकेको क्यानडामा हत्या

एजेन्सी । सन् २०१७ मा नक्कली राहदानी बनाएर पञ्जाबबाट क्यानडा फरार भएका गुण्डा नाइके सुखदुल सिंह उर्फ ​​सुखा दुनाकेको हत्या

भारत र क्यानडाबीच तनाव उत्कर्षमा ! जी-२० शिखर सम्मेलनमा पनि…

एजेन्सी । क्यानडा र भारतबीचको विवाद बुधबार थप चर्किएको छ । भारतले क्यानडामा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गर्दा

जापानी वाणिज्य दूतावासका अधिकारीकी श्रीमतीको ब्याग चोरी भएपछि…

एजेन्सी । भारतको मुम्बईस्थित जापानी वाणिज्य दूतावासका एकजना वरिष्ठ अधिकारीकी श्रीमतीलाई मंगलबार साँझ एक चोरले निशाना बनाए । उनको ११

इरानः हिजाब लगाउन नमान्ने महिलालाई कडा कारबाही गरिने

एजेन्सी । इरानमा महिलाहरू हिजाब लगाउनु पर्ने आवश्यकताको विरुद्ध लामो समयदेखि लड्दै आएका छन्। हिजाब नलगाउने आफ्नो माग पूरा गर्न

इजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिए

काठमाडौँ। इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो द्वन्द्वमा छ जना मारिएका छन्। अधिनस्थ पश्चिमी किनारमा इजरायली सेनाले गरेको कारबाहीमा छ जना

Techie IT