Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजेलेन्स्कीको आदेश: अब युक्रेनका हरेक महिला रुसविरुद्धको युद्धको मैदानमा हुनेछन्

जेलेन्स्कीको आदेश: अब युक्रेनका हरेक महिला रुसविरुद्धको युद्धको मैदानमा हुनेछन्


एजेन्सी । युद्धले युक्रेनका यी सुन्दर महिलाहरूको जीवन परिवर्तन गरेको छ। अब फेसनल कपडाको सट्टा युनिफर्म लगाउनु पर्नेछ। मेकअपको सट्टा सैन्य ग्याजेट लगाउन बाध्यता हुनेछ।

युक्रेनी युवतीहरूले पनि आफ्नो करियरको बारेमा धेरै सपना देखेका थिए। त्यसलाई पूरा गर्न प्रयास गरिरहेका थिए । तर अब देशका लागि सबैले लड्नुपर्ने भएको छ । रुसविरुद्धको युद्धमा भाग लिनुपर्ने भएको छ । यदि कसैले गोली चलाउन सक्दैन भने, उसले युद्धको मैदानमा कुनै न कुनै रूपमा मद्दत गर्नुपर्नेछ ।

जेलेन्स्की सरकारले आदेश जारी गरेको छ कि सबै युवतीहरू सेनामा भर्ती हुनुपर्नेछ।

६० वर्षभन्दा माथिकालाई मात्र छुट दिइएको छ । सबै महिला डाक्टर, नर्सहरू युद्धमा जानुपर्नेछ। अर्थात् महिलाले युद्ध तालिम लिएर मोर्चामा जानुपर्नेछ ।

युक्रेन सरकारले कोही विद्यार्थी, गृहिणी वा शिक्षिका वा अन्य कुरामा सरोकार राख्दैन। यदि उनी फिट छन् र कुनै गम्भीर रोग छैन भने उनीहरुले सेनाको आवश्यकता अनुसार काम गर्नुपर्नेछ।

हाल हिउँ पर्न लागेकाले सरकारले यस्तो आदेश जारी गरेको हो ।

हिमपातमा युद्धको गति रोकिन्छ। सिपाहीहरूलाई अगाडिबाट फिर्ता बोलाइन्छ। तर युद्ध पूर्ण रूपमा रोकिएको छैन।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT