Techie IT
२०८१ मंसीर १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानमा नौसेनाको हेलिकप्टर दुर्घटना, जहाजमा सवार सबै अधिकारीको मृत्यु

पाकिस्तानमा नौसेनाको हेलिकप्टर दुर्घटना, जहाजमा सवार सबै अधिकारीको मृत्यु


एजेन्सी । पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार तीन जना अफिसरको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

पाकिस्तानी नौसेनाको यो हेलिकप्टर सोमबार ४ सेप्टेम्बरमा नियमित प्रशिक्षण उडानमा रहेको बताइएको छ ।

सोही क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो । जसका कारण जहाजमा सवार सबै अधिकारीको मृत्यु भएको खबर छ ।

यो घटना दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको तटीय शहर ग्वादरमा भएको हो। दुर्घटनाबारे अनुसन्धान थालिएको अधिकारीहरुले जनाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल र चीन बीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

चीन । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी

सिरियामा विद्रोहीमाथि सेनाको आक्रमण शुरू

काठमाडाैँ । सिरियामा सिरियाली र रूसी विमानहरूले विद्रोहीमाथि आक्रमणलाई तीव्र पारेका छन् । विपक्षीले सिरियाको अलेप्पो शहरको धेरैजसो भाग नियन्त्रण

चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु आइपुग्ने

एजेन्सी । बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती आँधी फेङ्गल भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई

अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च

एजेन्सी । अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ । न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउण्डको मूल्य

महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमत

काठमाडौँ । भारतको महाराष्ट्र विधान सभामा भारतीय जनता पार्टी (बिजेपी) सम्मिलित गठबन्धन महायुतिले बहुमतले विजयी भएको छ। २८८ सिटका लागि

माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

लिस्बन (पोर्चुगल) । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा

Techie IT