गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पाकिस्तानमा नौसेनाको हेलिकप्टर दुर्घटना, जहाजमा सवार सबै अधिकारीको मृत्युपाकिस्तानमा नौसेनाको हेलिकप्टर दुर्घटना, जहाजमा सवार सबै अधिकारीको मृत्यु नेपाली पत्र मंगलबार, २०८० भदौ १९ गते, ०८:३५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार तीन जना अफिसरको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।पाकिस्तानी नौसेनाको यो हेलिकप्टर सोमबार ४ सेप्टेम्बरमा नियमित प्रशिक्षण उडानमा रहेको बताइएको छ ।सोही क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो । जसका कारण जहाजमा सवार सबै अधिकारीको मृत्यु भएको खबर छ ।यो घटना दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको तटीय शहर ग्वादरमा भएको हो। दुर्घटनाबारे अनुसन्धान थालिएको अधिकारीहरुले जनाएका छन् । #पाकिस्तानी नौसेनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टिएजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि भएको छ । उनको कार्यालयबाट विज्ञप्तिमार्फत क्यान्सर संक्रमणबारे जानकारी दिएको पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने जेलेन्स्कीको अडानएजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने अडान व्यक्त गरेका विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंकाएजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयोजम्मू । कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएको इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृतएजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्तावएजेन्सी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोधेरै पढिएका खबर १ ग्यास चुहिएर मखनटोलमा आगलागी, १ जनाको मृत्यु २ ‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’, गरिन् परीक्षा र एलेक्सको प्रशंसा ३ नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण ४ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ५ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ६ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ७ हिमालबाट ७७ करोड रोयल्टी सङ्कलनThe Film Nepal