Techie IT
२०८३ असोज ९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ रुसद्वारा युक्रेनमा गरिएको क्लस्टर बम आक्रमणमा परी पछिल्लो एक वर्षमा ९०० जनाको मृत्यु

रुसद्वारा युक्रेनमा गरिएको क्लस्टर बम आक्रमणमा परी पछिल्लो एक वर्षमा ९०० जनाको मृत्यु


एजेन्सी । युक्रेन र रुसबीचको युद्धले विनाशबाहेक केही देखाएको छैन। यसैबीच सन् २०२२ मा युक्रेनमा भएको क्लस्टर बम विस्फोटमा ९०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ ।

क्लस्टर हतियारमाथि प्रतिबन्ध लगाउन आह्वान गर्ने गैरसरकारी संस्थाको सञ्जाल क्लस्टर मुनिसन कोएलिसनले यति धेरै मानिसको मृत्युका कारण विश्वव्यापी रूपमा नयाँ कीर्तिमान कायम भएको जनाएको छ ।

रुसले गत वर्ष फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेदेखि नै पुरानो क्लस्टर हतियार र नयाँ विकसित हतियारहरू ठूलो मात्रामा प्रयोग गरेको छ।

युक्रेनी सेनाले पनि केहि हदसम्म त्यस्ता हतियारहरू प्रयोग गरेको छ मिडिया रिपोर्टमा उल्लेख छ ।

युक्रेनमा धेरै वर्षदेखि क्लस्टर बमबाट कसैको मृत्यु भएको छैन, तर गत वर्ष ९१६ जनाको मृत्यु भएको थियो।

योसँगै सयौं घाइते भएका छन् । तीमध्ये अधिकांश आम नागरिक रहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT