Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुसद्वारा युक्रेनमा सबैभन्दा ठूलो ड्रोन आक्रमण, राजधानी कीभमा ५ घण्टासम्म लगातार हमला

रुसद्वारा युक्रेनमा सबैभन्दा ठूलो ड्रोन आक्रमण, राजधानी कीभमा ५ घण्टासम्म लगातार हमला


एजेन्सी । रुस र युक्रेनबीचको युद्ध समाप्त हुने नाम लिइरहेको छैन । रुसले युक्रेनका सहरमा पूर्ण शक्तिका साथ बम हमला गरिरहेको छ ।

यो युद्ध जित्ने रुसको प्रयासमा युक्रेनले सधैं अवरोध गर्दै आइरहेको छ ।

यसैबीच, आइतबार रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयता अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ ।

युक्रेनको राजधानी किभ दिवसको तयारीका बीच आइतवार बिहान युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन हमलाको सिकार भएको हो ।

आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ । युक्रेनी वरिष्ठ सैन्य अधिकारी सेर्ही पोप्कोले भने,‘रसियाले शनिबार राति इरानी निर्मित ‘शहीद’ ड्रोनबाट शहरमा सबैभन्दा ठूलो हमला गरेको थियो।

उक्त आक्रमण पाँच घण्टाभन्दा बढी समयसम्म जारी रहेको थियो, जसमा युक्रेनको वायु रक्षा प्रणालीले ४० भन्दा बढी ड्रोन नष्ट गरेको बताइएको छ।

उक्त घटनमा एक जनाको मृत्यु भएको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

एजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

Techie IT