गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ फ्रान्सेली राजदूतलाई नाइजरको सेनाले बन्धक बनाएफ्रान्सेली राजदूतलाई नाइजरको सेनाले बन्धक बनाए नेपाली पत्र शनिबार, २०८० भदौ ३० गते, ०७:५५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । फ्रान्सका राजदूत सिल्भेन इट्टेलाई नाइजरको सेनाले बन्धक बनाएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यो जानकारी दिएका हुन्।समाचार एजेन्सी एएनआईका अनुसार सीएनएनले आफ्नो रिपोर्टमा यो दाबी गरेको हो ।यस विषयमा इमानुएल म्याक्रोनले आफुहरुले कुरा गरिरहँदा पनि फ्रान्सेली राजदूतलाई नाइजर सेनाले बन्धक बनाएको बताए ।राजदूतलाई फ्रान्सेली दूतावासमा राखिएको छ, जहाँ उनलाई खाना र पानी दिइएको छैन । #राष्ट्रपति इमानुएल म्याक्रोनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंकाएजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयोजम्मू । कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएको इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृतएजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्तावएजेन्सी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएनएजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइतेएजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिदधेरै पढिएका खबर १ अब नौबिसे–नागढुङ्गा सडक १० दिनसम्म रातमा चार घण्टा बन्द हुने २ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै ३ नेपालीको औषत आयु ६० वर्ष ४ मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी ५ इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत ६ बेसी झर्न थाले भेडीगोठ ७ राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माणThe Film Nepal