Techie IT
२०८२ भदौ २३, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियखालिस्तानको माग गर्दै अगुवाई गरिरहेका गुरपतवन्त सिंह पन्नुविरुद्ध एनआईएको ठूलो कारबाही, सम्पत्ति जफत

खालिस्तानको माग गर्दै अगुवाई गरिरहेका गुरपतवन्त सिंह पन्नुविरुद्ध एनआईएको ठूलो कारबाही, सम्पत्ति जफत


एजेन्सी । क्यानडामा खालिस्तानीको माग गर्दै अगुवाई गरिरहेका गुरपतवन्त सिंह पन्नुविरुद्ध भारतमा  ठूलो कारबाही गरिएको छ ।

पन्नुको सम्पत्ति जफत गर्न राष्ट्रिय अनुसन्धान एजेन्सीको टोली पुगेको छ ।

पन्नु सिख फर जस्टिसका प्रमुख हुन्। उनी भारतमा मोस्ट वान्टेड छन् ।

पन्नुले दिनहुँ भारतविरुद्ध टिप्पणी गर्दै आइरहेका छन् ।

उनले खालिस्तान आन्दोलनलाई क्यानडामा गोप्य रूपमा अगाडि बढाएको आरोप लाग्दै आइरहेको छ । उनीविरुद्ध भारतमा आतंकवाद विरोधी खण्डमा मुद्दा दर्ता छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT