गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ‘इमरान खानले पाकिस्तानमा हिंसाको षड्यन्त्र रचेका थिए’, अनुसन्धान टोलीले अदालतमा गर्यो ठूलो दाबी‘इमरान खानले पाकिस्तानमा हिंसाको षड्यन्त्र रचेका थिए’, अनुसन्धान टोलीले अदालतमा गर्यो ठूलो दाबी नेपाली पत्र शनिबार, २०८० असोज १३ गते, १०:१८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । इमरान खानको समस्या कम हुने संकेत देखिएको छैन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान यतिबेला जेलमा छन् । उनी भ्रष्टाचारका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका छन् । यसैबीच, मे ९ मा पाकिस्तानमा पहिलो पटक जेल परेपछि देशभरका उनका फ्यानहरूले हिंसाको सहारा लिएका थिए । यसबारे संयुक्त अनुसन्धान टोलीले विशेष अदालतलाई आफ्नो प्रतिवेदनमा इमरान खानले मे ९ को हिंसाको षड्यन्त्र गरेको बताएको छ ।पाकिस्तानका जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खान र उनको पार्टीका धेरै शीर्ष नेताहरू मे ९ मा भएको सरकार विरोधी हिंसाको योजनामा प्रत्यक्ष संलग्न रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।संयुक्त अनुसन्धान टोलीले पाकिस्तानको आतंकवाद विरोधी अदालतमा यस्तो जानकारी दिएको हो ।पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका अध्यक्ष खानलाई मे ९ मा भ्रष्टाचारको मुद्दामा पक्राउ गरेपछि पञ्जाब प्रान्तमा भएको हिंसाको अनुसन्धान गर्न संयुक्त अनुसन्धान टोली (जेआईटी) गठन गरिएको थियो। #इमरान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद २ महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै ३ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ४ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ५ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ६ Chepang Community celebrating Chhonam (Nwagi) festival ७ नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षरThe Film Nepal