Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनले गर्यो रुसमाथि अहिलेसम्मकै ठूलो ड्रोन हमला !

युक्रेनले गर्यो रुसमाथि अहिलेसम्मकै ठूलो ड्रोन हमला !


एजेन्सी । पश्चिमी मुलुकबाट हतियारको नयाँ खेप प्राप्त भएपछि युक्रेन रुसविरुद्ध निकै आक्रामक बनेको छ । बुधबार युक्रेनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

ड्रोन आक्रमणपछि रुसको आकाशमा ठूलो कालो धुवाँ उडेको देखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

रुसले मानवीय वा सम्पत्तिको क्षतिको बारेमा कुनै जानकारी नदिएको बताइएको छ ।

रुसको रक्षा मन्त्रालयले बुधबार दावी गरेको छ कि कीभको सेनाले राति सीमा क्षेत्रमा सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको थियो, जसमा रुसी सेनाले ३१ युक्रेनी ड्रोनलाई हावामा खसालेको थियो।

यसैबीच, युक्रेनले आफ्ना पश्चिमी सहयोगीहरूबाट प्राप्त गर्ने हतियार र गोलाबारुदको बारेमा अनिश्चितता बढेको छ। युक्रेन र रुसबीचको करिब २० महिना लामो युद्धमा कीभले गरेको यो सबैभन्दा ठूलो ड्रोन हमला हो।

युक्रेनले विगत तीन महिनादेखि निकै हतियार पाएको बताइएको छ । यसले युक्रेनको तनाव बढाएको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT