Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियदुई रात लगातार ड्रोन हमलापछि रुसद्वारा किभलाई लक्षित गरी मिसाइल प्रहार

दुई रात लगातार ड्रोन हमलापछि रुसद्वारा किभलाई लक्षित गरी मिसाइल प्रहार


एजेन्सी । रुस र युक्रेनबीचको युद्ध खतरनाक बन्दै गएको छ । रुसले युक्रेनको राजधानीमा लगातार आक्रमण गर्दै आएको छ ।

राजधानी कीभमा लगातार ड्रोन आक्रमण गरेपछि रुसी मिसाइलले युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ ।

मिडिया रिपोर्टका अनुसार सबै मिसाइलहरू खसालिएको र कुनै हताहतीको रिपोर्ट आएको छैन।

मध्य किभको आवासीय क्षेत्रहरूमा ठुलो क्षति पुगेको बताइएको छ ।

रुसले यो महिना युक्रेनको राजधानीमा १६ वटा हवाई आक्रमण गरेको छ । रिपोर्टका अनुसार पछिल्लो आक्रमण दिनको समयमा भएको थियो ।

मे महिनामा राजधानीमा भएका अन्य सबै हवाई आक्रमणहरू रातमा भएका छन् र शहरको बाहिरी भागमा महत्त्वपूर्ण राष्ट्रिय पूर्वाधार र हवाई सुरक्षालाई लक्षित गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT