Techie IT
२०८० मंसीर १५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायली हवाई आक्रमणमा १३ बन्धकको मृत्यु भएको हमासको दावी

इजरायली हवाई आक्रमणमा १३ बन्धकको मृत्यु भएको हमासको दावी


एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले शुक्रबार जनाएको छ ।

“पछिल्लो २४ घण्टामा उत्तरी गाजा र गाजा शहरभित्र इजरायली आक्रमणमा परी विदेशी र इजरायलीको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

उत्तरी गाजा पट्टीमा छ जनाको मृत्यु भएको र गाजा शहरका अन्य छुट्टाछुट्टै स्थानमा सात जनाको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

इजरायली सेनाले बिहीबार राति गाजा पट्टीमा भूमिगत सुरुङ, सैन्य परिसर र साइटहरू, अधिकारीहरूका घरहरू, हतियार डिपोहरू र सञ्चार कक्षहरू सहित लगभग ७५० लक्षित आक्रमण गरेको घोषणा गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको गुजरातमा नक्कली सिरप खाँदा ५ जनाको मृत्यु

नयाँ दिल्ली । पश्चिमी भारतको गुजरात राज्यमा नक्कली (पेय) सिरप सेवन गर्दा विगत दुई दिनमा कम्तीमा पाँच जनाको मृत्यु भएको

संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको निधन

एजेन्सी । संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको सय वर्षको उमेरमा निधन भएको छ।उनी चिरपरिचित कुटनीतिज्ञ हुन्। नोवेल शान्ति

‘कहिल्यै आमनेसामने बस्ने छैन’, किम जोङ उनकी बहिनीले अमेरिकाको प्रस्ताव…

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोन उनकी बहिनीले अमेरिकासँगको वार्ताको प्रस्ताव अस्वीकार गरेकी छन् । साथै उनले थप भूउपग्रह

इजरायल र हमासबीचको युद्धविरामको आज अन्तिम दिन

एजेन्सी । इजरायल र हमासबीचको युद्धमा विस्तारित युद्धविरामको आज अन्तिम दिन हो । केही बन्धकहरूलाई रिहा गर्ने सम्भावना छ। इजरायलले

गाजामा युद्धविराम अझै लम्बिन सक्छ! हमासद्वारा थप १६ जना बन्धक…

एजेन्सी । इजरायल र हमासबीचको युद्धविरामको बीचमा हमासले गाजा पट्टीबाट १६ जना बन्धकहरूलाई इजरायललाई सुम्पेको छ । रोयटर्सको रिपोर्टका अनुसार

अमेरिकी सैन्य विमान भी २२ ओस्प्रे जापानको याकुशिमा टापुमा दुर्घटना

एजेन्सी । अमेरिकी सैन्य विमान भी २२ ओस्प्रे बुधबार जापानको याकुशिमा टापुमा दुर्घटनामा परेको छ । विमानमा चालक दलका सदस्यसहित

Techie IT