गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ उत्तर कोरियाको जासूस उपग्रह समुद्रमा खस्योउत्तर कोरियाको जासूस उपग्रह समुद्रमा खस्यो नेपाली पत्र बुधबार, २०८० जेठ १७ गते, ११:११ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । उत्तर कोरियाले सैन्य जासुसी उपग्रह प्रक्षेपण गरेर छिमेकी मुलुक दक्षिण कोरिया र जापानमा तनाव बढाउने प्रयास हालसम्म असफल भएको छ ।उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने पहिलो प्रयास असफल भएको पुष्टि गरेको छ ।देशको सरकारी मिडियाले एक विज्ञप्तिमा भनेको छ,‘उत्तर कोरियाली जासूस उपग्रह बोकेको रकेटले पहिलो र दोस्रो चरण अलग गरेपछि गति गुमाएको थियो र कोरियाली प्रायद्वीपको पश्चिमी तटबाट समुद्रमा खसेको थियो।’उत्तर कोरियाका शासक किम जोङ उन पनि अचम्ममा परेका छन् ।उत्तर कोरियाले हाल आफ्नो जासुसी उपग्रह शत्रुले खसालेको हो वा प्राविधिक गडबडीका कारण असफल भएको पत्ता लगाउने प्रयास गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । #उत्तर कोरियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इलन मस्कले घोषणा गरे नयाँ दलएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्योएजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५ थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीएजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालितधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ५ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर ६ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ७ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसThe Film Nepal