गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अमेरिकी राष्ट्रपति बाइडेन इजरायल पुगेअमेरिकी राष्ट्रपति बाइडेन इजरायल पुगे नेपालीपत्र बुधबार, २०८० कात्तिक १ गते, १५:०२ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेका छन्। ११ दिनदेखि हमासविरूद्ध युद्ध लडिरहेको इजरायललाई हौसला दिन र इजरायल–हमास द्वन्द्वमा अरू मुलुक संलग्न हुने अवस्था आउन नदिन बाइडेन बुधबार तेल अभिभ पुगेका हुन्।विमानस्थलमा बाइडेनलाई इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले स्वागत गरेका छन्। इजरायलमा हुँदा बाइडेनले प्रधानमन्त्री नेतन्याहुसँग हमासविरूद्धको लडाइँबारे छलफल गर्ने छन्।यसअघि उनी जोर्डन पनि जाने र प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहम्मद अब्बाससँग पनि छलफल गर्ने कार्यक्रम थियो।तर मंगलबार राति गाजाको एक अस्पतालमा भएको आक्रमणपछि उक्त छलफल रद्द भएको छ। #अमेरिकी #इजरायलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्नेकाठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् अमेरिकाको एक विद्यालयमा गोली प्रहारबाट चार जनाको मृत्युएजेन्सी । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जना मारिएका छन् । घटनामा ९ जना घाइते भएका भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारितएजेन्सी । भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गत अगस्ट ९ तारिखमा कोलकाताको एउटा युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणबाट ५१ जनाको मृत्युएजेन्सी । रुसले युक्रेनको पोल्टाभा शहरमा गरेको मिसाइल आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । घटनामा २ सय ७० इजरायली प्रधानमन्त्री नेतान्याहुले मागे माफीएजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मृत अवस्थामा भेटिएका ६ जना बन्धकलाई मुक्त गर्न नसकेकोमा इजरायली जनतासँग माफी मागेका छन् पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्युएजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रवार पहिरोमा परेर १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ । दुर्घटनाधेरै पढिएका खबर १ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै २ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का ३ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ४ प्रतिनिधिसभाको बैठक आज बस्दै ५ लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: माधव नेपाल ६ राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै ७ पाँचथरमा भएको विस्फोटमा दाजुबहिनीको मृत्युThe Film Nepal