गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ क्यानडाको जंगलमा भीषण आगलागीक्यानडाको जंगलमा भीषण आगलागी नेपाली पत्र बुधबार, २०८० जेठ १७ गते, १२:१५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । क्यानडाको जंगलमा भीषण आगलागीका कारण आतंक फैलिएको छ । आगलागीले भयावह रूप लिइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।यो आगो क्यानडाको एट्लान्टिक तटमा रहेको जंगलमा लागेको बताइएको छ ।आगलागीबाट करिब २०० घर र अन्य संरचनामा क्षति पुगेको र करिब १६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।ह्यालिफ्याक्स फायर डिपार्टमेन्टका डेपुटी चीफ डेभिड मेल्ड्रमका अनुसार फायर फाइटरहरूले आइतवार ह्यालिफ्याक्स क्षेत्रमा लागेको आगो नियन्त्रण गर्ने प्रयासमा रात बिताएका छन्। #भीषण आगलागीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्योएजेन्सी । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव फिलिपिन्समा ज्वालामुखी विस्फोटएजेन्सी । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ । सरकारले दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रा प्रतिबन्धएजेन्सी । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित मस्कोमाएजेन्सी। सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी सिरियाका राष्ट्रपति असदले देश छाडेएजेन्सी । सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । विद्रोहीहरुले प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि सिरियाको हामा शहर पनि विद्रोहीको कब्जामाएजेन्सी । सिरियाली दोस्रो ठूलो शहर हामा पनि बिद्रोहीले नियन्त्रणमा लिएका छन् । अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएकोधेरै पढिएका खबर १ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक २ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ३ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ४ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो ५ प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी ६ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ७ विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयीThe Film Nepal