गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ इजरायल र हमास द्वन्द्व: हालसम्म करिब ५ हजार जनाको मृत्युइजरायल र हमास द्वन्द्व: हालसम्म करिब ५ हजार जनाको मृत्यु नेपाली पत्र शुक्रबार, २०८० कात्तिक ३ गते, १०:४१ मा प्रकाशित अन्तर्राष्ट्रिय Image source: Indiatvएजेन्सी । इजरायल र हमास द्वन्द्व भएको १४ दिन बितिसकेको छ । हमासमाथि हवाई हमला गरेपछि इजरायली सेना अब जमिन आक्रमणका लागि पूर्ण रूपमा तयार छ । तर, इजरायली सेनाका केही सैनिकहरू अझै पनि गाजाको सीमा क्षेत्रमा प्रवेश गरी भूमिगत कारबाही गरिरहेका छन् । तर, अब पूरै इजरायली सेना गाजामा प्रवेश गर्न लागेको मिडिया रिपोर्टमा उल्लेख छ।इजरायलका रक्षामन्त्री याभ गालान्टले सेनालाई गाजा पट्टी प्रवेश गर्न तयार रहन आग्रह गरेका छन् ।दुवै पक्षबाट जारी हमलामा अहिलेसम्म करिब ५ हजार जनाको ज्यान गएको छ ।ती मध्ये एक प्रमुख आंकडा मंगलबार अस्पताल विष्फोटमा ज्यान गुमाउनेहरूको हो।यसैबीच वेस्ट बैंकमा बिहीबार पनि इजरायली सेना र प्यालेस्टिनीबीच झडप जारी छ । #इजरायल र हमास द्वन्द्वग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्युएजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा अमेरिकाद्वारा इरानमा आक्रमणएजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावितकाठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्नेधेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक ५ ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै ६ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ७ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरThe Film Nepal