गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ गाजाको चर्च नजिकै इजरायली आक्रमणमा १८ जनाको मृत्युगाजाको चर्च नजिकै इजरायली आक्रमणमा १८ जनाको मृत्यु नेपालीपत्र शनिबार, २०८० कात्तिक ४ गते, ०५:२१ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । गाजा शहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयले हिजो राति सेन्ट पोर्फिरियसको चर्च नजिकैको एक ठाउँलाई लक्षित गरी भएको आक्रमणपछि दर्जनौं क्रिस्चियन हताहरी भएको र अल–शिफा अस्पतालमा पुगेको बताइएको छ ।हमासद्वारा सञ्चालित गृह मन्त्रालयले जनाएअनुसार इजरायली हवाई आक्रमणबाट बच्न ४०० भन्दा बढी मानिसहरू, (ईसाई र मुस्लिमहरू)ले चर्चमा शरण लिएका थिए ।यसैबीच इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार राति उसको लडाकु विमानहरूले हमास विद्रोहीहरूको कमाण्ड र नियन्त्रण केन्द्रलाई निशाना बनाई आक्रमण गरेको थियो । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायली सेनाद्वारा दक्षिणी गाजामा ठुलो आक्रमण, अस्पतालहरू शवले भरिएएजेन्सी । इजरायलले अस्थायी युद्धविरामपछि गाजामा आक्रमणलाई तिब्र बनाएको छ । इजरायली आक्रमणका कारण गाजामा आक्रोश छ । इजरायली सैनिकहरू यमनको हुथी समूहद्वारा इजरायलमा ब्यालेस्टिक मिसाइल आक्रमणएजेन्सी । गाजामा इजरायली सैन्य कारबाहीको बीचमा, यमनको हुथी समूहले इजरायलको इलात शहरको सैन्य पोस्टहरूमा धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको अमेरिकाको नेभाडा विश्वविद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, आक्रमणकारीको पनि…एजेन्सी । अमेरिकाको लस भेगास सहरस्थित नेभाडा विश्वविद्यालयमा गोली चलेको घटना सार्वजनिक भएको छ । उक्त घटनामा संदिग्ध आक्रमणकारीको मृत्यु थाइल्यान्डमा भयानक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ घाइतेएजेन्सी । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्युएजेन्सी । उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इम्फालको भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्युएजेन्सी । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटसधेरै पढिएका खबर १ बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिक २ आज ३६औँ विश्व एड्स दिवस ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ५ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ६ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ७ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !