गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ब्रसेल्समा भएको आतंकवादी हमलामा दुई स्विडेनी समर्थकको मृत्यु भएपछि बेल्जियमका न्यायमन्त्रीले राजीनामा दिएब्रसेल्समा भएको आतंकवादी हमलामा दुई स्विडेनी समर्थकको मृत्यु भएपछि बेल्जियमका न्यायमन्त्रीले राजीनामा दिए नेपाली पत्र शनिबार, २०८० कात्तिक ४ गते, ११:०० मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । ब्रसेल्समा दुई स्वीडेनका फुटबल प्रशंसकको हत्या भएको चार दिनपछि बेल्जियमका न्यायमन्त्री भिन्सेन्ट भान क्विकनबोर्नले राजीनामाको घोषणा गरेका छन् ।उनले उक्त घटनापछि आफुसँग भन्नु केही नभएको बताए । नैतिकताका आधारमा राजीनामा दिनु आफ्नो कर्तव्य भएको उनले बताए ।हालै बेल्जियमको राजधानी ब्रसेल्समा दुईजना स्विडेनी फ्यानको गोली हानी हत्या गरिएको थियो ।यो घटना बेल्जियम र स्वीडेनबीचको फुटबल खेलअघि भएको हो । यस घटनाको केही घण्टापछि प्रहरीले खोजी अभियान चलाएको थियो। यसै क्रममा प्रहरीले ४५ वर्षीय ट्युनिसियाली चरमपन्थीलाई क्याफेमा हत्या गरेको आशंकामा गोली हानेको थियो । आक्रमणकारी इस्लामिक स्टेटको समर्थक रहेको बताइएको छ । #न्यायमन्त्री भिन्सेन्ट भान क्विकनबोर्नग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इलन मस्कले घोषणा गरे नयाँ दलएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्योएजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५ थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीएजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालितधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ४ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन ५ एन्फा कप फुटबल प्रतियोगिता नहुने ६ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस ७ एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितThe Film Nepal