गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ क्यानडाद्वारा मुम्बईमा आफ्नो भिसा र कन्सुलर सेवा बन्दक्यानडाद्वारा मुम्बईमा आफ्नो भिसा र कन्सुलर सेवा बन्द नेपाली पत्र शनिबार, २०८० कात्तिक ४ गते, ११:३८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । भारत र क्यानडाबीच जारी द्वन्द्व दिनप्रतिदिन बढ्दै गएको छ । अब यस सम्बन्धमा क्यानडाबाट अर्को नयाँ निर्णय भएको छ । क्यानडाले मुम्बईमा आफ्नो भिसा र कन्सुलर पहुँच बन्द गरेको छ। अब क्यानडा जान चाहनेले मुख्य कार्यालय दिल्लीबाट भिसाको प्रक्रिया पूरा गर्नुपर्नेछ। क्यानडाले अहिलेसम्म आफ्नो निर्णयको कुनै कारण बताएको छैन।मुम्बईको कार्यालयमा कार्यरत कर्मचारीले नागरिकले आफ्ना समस्याका लागि आफुलाई मेल गर्न सक्ने बताउँछन् । अहिले कार्यालयका सबै प्रक्रिया बन्द भएको मिडिया रिपोर्टमा उल्लेख छ ।भिसा सम्बन्धी सबै काम अब दिल्लीको कार्यालयबाट हुनेछ।खालिस्तान समर्थक आतंकवादी हरदीप सिंह निज्जरको हत्यापछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो ।त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतको हात रहेको आरोप लगाएका थिए । #भिसा र कन्सुलर सेवाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रितएजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य इलन मस्कले घोषणा गरे नयाँ दलएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्योएजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५ थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीएजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुलधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ शङ्कर पोखरेल बेलायतमा ४ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ५ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ६ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ७ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा मागThe Film Nepal