Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा अस्पतालभन्दा पनि ठूलो हमला, २४ घण्टामा ४०० भन्दा बढी हवाई हमला, ७०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजामा अस्पतालभन्दा पनि ठूलो हमला, २४ घण्टामा ४०० भन्दा बढी हवाई हमला, ७०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु


एजेन्सी । दुई अमेरिकी नागरिकलाई रिहा गरेपछि हमासले सोमबार दुई इजरायली बन्धकलाई रिहा गरेको छ । यसपछि पनि इजरायलले गाजामा तीव्र हवाई आक्रमण गरिरहेको छ ।

२४ घण्टामा इजरायली सेनाको कारबाहीमा गाजामा ७ सय प्यालेस्टिनी मारिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यो तथ्यांक प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो ।

गत २४ घण्टामा इजरायलले गाजामा हमासका ४०० स्थानलाई निशाना बनाएको बताइएको छ ।

इजरायली सेनाका यी आक्रमणमा गाजामा ७०४ जनाको मृत्यु भएको हो।

इजरायलले गरेको बम आक्रमणमा एकै दिनमा मृत्यु हुनेको यो सबैभन्दा धेरै संख्या हो।

इजरायली आक्रमणका कारण गाजाका स्वास्थ्य संस्थाहरू नराम्ररी प्रभावित भएका छन्।

बिजुली नहुँदा धेरै अस्पताल बन्द हुन बाध्य भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT