Techie IT
२०८१ मंसीर २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायली हवाई हमलामा अल-जजिराका पत्रकारको परिवारको मृत्यु

इजरायली हवाई हमलामा अल-जजिराका पत्रकारको परिवारको मृत्यु


एजेन्सी । इजरायल र हमास बीचको युद्ध जारी रहेको छ । गाजामा इजरायली आक्रमण जारी छ।

यसैबीच, इजरायली हवाई आक्रमणमा अल जजिराका गाजा संवाददाताका श्रीमती र छोराछोरी मारिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अलजजिराले गाजाबाट लगातार युद्धको रिपोर्ट गरिरहेको छ।

अलजजिराले आफ्ना पत्रकारको निधनप्रति दुःख व्यक्त गरेको छ ।

अल जजिराले यस घटनाको लागि इजरायली अधिकारीहरूलाई जिम्मेवार ठहराएको छ।

अल जजीरा नेटवर्कले गाजामा निर्दोष नागरिकहरूको हत्याको कडा निन्दा गरेको छ ।

अलजजीराले गाजामा आफ्ना सहकर्मीहरूको सुरक्षा र कल्याणको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो

एजेन्सी । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव

फिलिपिन्समा ज्वालामुखी विस्फोट

एजेन्सी । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ । सरकारले

दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रा प्रतिबन्ध

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक

सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित मस्कोमा

एजेन्सी। सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी

सिरियाका राष्ट्रपति असदले देश छाडे

एजेन्सी । सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । विद्रोहीहरुले प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि

सिरियाको हामा शहर पनि विद्रोहीको कब्जामा

एजेन्सी । सिरियाली दोस्रो ठूलो शहर हामा पनि बिद्रोहीले नियन्त्रणमा लिएका छन् । अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएको

Techie IT