गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ इजरायली सेनाद्वारा हमास आतंककारीमाथि आक्रमण गरी बन्धकहरूकाे उद्धारइजरायली सेनाद्वारा हमास आतंककारीमाथि आक्रमण गरी बन्धकहरूकाे उद्धार नेपाली पत्र शुक्रबार, २०८० कात्तिक १० गते, ११:१३ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । इजरायल र हमासबीचको युद्ध रोकिएको छैन। अक्टोबर ७ मा हमासका आतंककारीहरूले इजरायलमा आक्रमण गरेपछि यो युद्ध सुरु भएको हो । यस युद्धमा अहिलेसम्म धेरैले ज्यान गुमाएका छन् । इजरायलले अब हमासविरुद्धको आक्रमणलाई तीब्र बनाएको छ।इजरायली प्रधानमन्त्रीले जमिन युद्धको तयारीको घोषणा गर्ने बित्तिकै इजरायली सैनिकहरूले प्यालेस्टिनी क्षेत्रमा प्रवेश गरी आक्रमण गर्ने आफ्नो मनसायको घोषणा गरेका थिए। अब आइडिएफले आफ्नो सोशल मिडिया प्लेटफर्ममा एक भिडियो साझा गरेको छ जसमा इजरायली सैनिकहरूले हमास आतंककारीहरूमाथि हमला गरिरहेको देखिन्छ।इजरायली सेनाले दक्षिणी इजरायली सीमा नजिकको किबुट्ज बेरीमा लडाकुहरूमाथि कारबाही गरी उनीहरूको लुकेको ठाउँमा आक्रमण गरी आफ्ना नागरिकहरूलाई हमासको बन्धकहरूबाट बचाएको भिडियो साझा गरेको हो । #इजरायली सेनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद २ Chepang Community celebrating Chhonam (Nwagi) festival ३ महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै ४ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ५ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ६ नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर ७ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्युThe Film Nepal