Techie IT
२०८२ असार ४, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपश्चिम बंगालः राशन घोटालामा ईडीद्वारा राज्यमन्त्री ज्योतिप्रिया मलिक पक्राउ

पश्चिम बंगालः राशन घोटालामा ईडीद्वारा राज्यमन्त्री ज्योतिप्रिया मलिक पक्राउ


एजेन्सी । प्रवर्तन निर्देशनालय (ईडी) ले भारतको पश्चिम बंगालमा कथित करोडौंको राशन वितरण घोटालामा मनी लान्ड्रिंग मुद्दामा राज्यमन्त्री ज्योतिप्रिया मलिकलाई पक्राउ गरेको छ।

१७ घण्टाभन्दा बढी सोधपुछ पछि शुक्रबार बिहानै मन्त्रीलाई मनी लान्ड्रिंग रोकथाम ऐन अन्तर्गत पक्राउ गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

ईडी अधिकारीहरूले मलिकलाई कोलकाताको केन्द्रीय एजेन्सीको कार्यालयमा कोलकाताको बाहिरी इलाकामा साल्ट लेकमा रहेको उनको निवासबाट बिहान पक्राउ गरेको हो ।

मलिकलाई अब स्थानीय अदालतमा पेश गरिने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

ट्रम्पद्वारा विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

Techie IT