Techie IT
२०८१ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमाइक पेन्स सन् २०२४ को राष्ट्रपतिको दौडबाट पछि हटे, फिर्ता लिए उम्मेदवारी

माइक पेन्स सन् २०२४ को राष्ट्रपतिको दौडबाट पछि हटे, फिर्ता लिए उम्मेदवारी


एजेन्सी । अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

पेन्सले यो कुरामा आफूलाई कुनै पछुतो नभएको बताए ।

आर्थिक चुनौती र त्यति लोकप्रियता पाउन नसकेकाले उनले यो घोषणा गरेका हुन् ।

राष्ट्रपतिको दौडबाट आफ्नो नाम फिर्ता लिएपछि पेन्सले भनेका छन्, ‘मैले राम्ररी सोचेर यो निर्णय लिएको हुँ ।’

पेन्सले भने, ‘हामीलाई पहिले नै थाहा थियो कि यो कडा लडाई हुनेछ, तर मलाई यसको लागि कुनै पछुतो छैन।’

उनले भने, ‘म यो अभियान छोड्दैछु, तर म तपाईंलाई वचन दिन्छु, म रूढीवादी मूल्यहरूको लागि लडाई कहिल्यै छोड्ने छैन।’

पूर्व उपराष्ट्रपति माइक पेन्सले ट्रम्पलाई चुनौती दिन लागेका थिए । राष्ट्रपति निर्वाचनको प्रचारप्रसार सुरु गर्दा उनले राम्रा दिन ल्याउने बताएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

काठमाडौँ । दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना हुने भएकी छिन् । मंगलबार बिहान बसेको व्यवस्थापिका–संसद्‌को बैठकले आतिशीको नाम अनुमोदन गरेको

चीनमा ७५ वर्षयताकै ठूलो आँधी

एजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी आएको छ । सोमबार आएको ’बाबिन्का’ नामको आँधी ७५

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

एजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गएराति निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनको पारिवारिक

Techie IT