Techie IT
२०८१ मंसीर २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलद्वारा गाजामा हालसम्मकै ठुलो आक्रमण, हमासका सुरुङहरू बंकर बस्टर बमद्वारा ध्वस्त

इजरायलद्वारा गाजामा हालसम्मकै ठुलो आक्रमण, हमासका सुरुङहरू बंकर बस्टर बमद्वारा ध्वस्त


एजेन्सी । इजरायलले गाजामा रहेको हमासको आधार शिविरमा सबैभन्दा ठूलो कारबाही गरेको छ । यो अक्टोबर ७ यताकै ठूलो आक्रमण हो । इजरायलले उत्तरी गाजामा रातभर बमबारी गरेको छ। इजरायली वायुसेनाको १०० लडाकु विमानहरूद्वारा गाजामा कारबाही गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

इजरायलले बंकर बस्टर बमहरू प्रयोग गरेको र हमासको सुरुङहरूमा ठूलो क्षति पुर्याएको मिडिया रिपोर्टमा उल्लेख छ।

इजरायलले हमासमाथि योभन्दा ठूलो आक्रमण कहिल्यै गरेको थिएन।

इजरायलले ८ अक्टोबरदेखि गाजामा बमबारी गर्न थालेको थियो तर २७ अक्टोबरमा जे भयो त्यो अहिलेसम्म भएको थिएन ।

२७ अक्टोबरको राती ९ बजेपछि इजरायलले गाजामा अपरेशन नाभा सुरु गरेको थियो ।

इजरायलको एयरबेसबाट लडाकु विमानहरू उडेका थिए र डेढ मिनेटपछि गाजाको आकाशमा पुगेर जमिन भयानक आक्रमण गर्न थालेका थिए। हमासका वायुसेना प्रमुख अत्साम अबु राफा पनि यस हमलामा मारिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो

एजेन्सी । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव

फिलिपिन्समा ज्वालामुखी विस्फोट

एजेन्सी । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ । सरकारले

दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रा प्रतिबन्ध

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक

सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित मस्कोमा

एजेन्सी। सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी

सिरियाका राष्ट्रपति असदले देश छाडे

एजेन्सी । सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । विद्रोहीहरुले प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि

सिरियाको हामा शहर पनि विद्रोहीको कब्जामा

एजेन्सी । सिरियाली दोस्रो ठूलो शहर हामा पनि बिद्रोहीले नियन्त्रणमा लिएका छन् । अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएको

Techie IT