Techie IT
२०८२ असार २५, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजर्मनीले रुसविरुद्ध बदला लियो, ५ मध्ये ४ दूतावास बन्द गर्ने निर्णय

जर्मनीले रुसविरुद्ध बदला लियो, ५ मध्ये ४ दूतावास बन्द गर्ने निर्णय


एजेन्सी । जर्मनीले बुधबार पाँचमध्ये चार रुसी महावाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको छ । जर्मनीको यो निर्णयलाई बदलाको रुपमा हेरिएको छ ।

मस्कोबाट भनिएको थियो कि रुसमा बढीमा ३५० जर्मन अधिकारीहरू मात्र रहन सक्छन्।

रुसको यो निर्णयपछि जर्मनीले चारवटा रुसी दूतावास बन्द गर्ने निर्णय गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ता क्रिस्टोफर बर्गरले बुधबार मिडियालाई भने, हामीले पाँचमध्ये चार रुसी वाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेका छौं।

उनले यो कदमको उद्देश्य दुई देशका कर्मचारी र संस्थाको संख्या बराबर राख्नु रहेको बताए ।

रुसले बोलेका ३५० जर्मन अफिसरमध्ये निजामती कर्मचारी, कूटनीतिज्ञ, विद्यालयका शिक्षक जस्ता व्यक्तिहरू पर्छन्।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT