Techie IT
२०८१ असार २८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियजर्मनीले रुसविरुद्ध बदला लियो, ५ मध्ये ४ दूतावास बन्द गर्ने निर्णय

जर्मनीले रुसविरुद्ध बदला लियो, ५ मध्ये ४ दूतावास बन्द गर्ने निर्णय


एजेन्सी । जर्मनीले बुधबार पाँचमध्ये चार रुसी महावाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको छ । जर्मनीको यो निर्णयलाई बदलाको रुपमा हेरिएको छ ।

मस्कोबाट भनिएको थियो कि रुसमा बढीमा ३५० जर्मन अधिकारीहरू मात्र रहन सक्छन्।

रुसको यो निर्णयपछि जर्मनीले चारवटा रुसी दूतावास बन्द गर्ने निर्णय गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ता क्रिस्टोफर बर्गरले बुधबार मिडियालाई भने, हामीले पाँचमध्ये चार रुसी वाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेका छौं।

उनले यो कदमको उद्देश्य दुई देशका कर्मचारी र संस्थाको संख्या बराबर राख्नु रहेको बताए ।

रुसले बोलेका ३५० जर्मन अफिसरमध्ये निजामती कर्मचारी, कूटनीतिज्ञ, विद्यालयका शिक्षक जस्ता व्यक्तिहरू पर्छन्।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको ज्यान गयो, ७ जना…

एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन्

बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपण

लण्डन । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ । निर्वाचनलगत्तै सार्वजनिक भएका

सुडानको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको मृत्यु

एजेन्सी । सुडानको दक्षिणपूर्वमा रहेको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको ज्यान गएको छ । सिन्जामा जारी नी सेना

‘बेरिल’ आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त

काठमाडाैँ । ‘बेरिल’ नामको आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त भएका छन् । सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनेडिन्सको एक भागको

केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ जनाको मृत्यु, ३६१ जना…

एजेन्सी । कर वृद्धि सम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तिमा ३९ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय

Techie IT