गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ मुकेश अम्बानीलाई फेरि आयो धम्कीपुर्ण पत्रमुकेश अम्बानीलाई फेरि आयो धम्कीपुर्ण पत्र नेपाली पत्र शनिबार, २०८० कात्तिक १८ गते, ११:५३ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । भारतका उद्योगपति मुकेश अम्बानीलाई फेरि एक पटक धम्कीको पत्र आएको छ । यसपटक दुईवटा धम्कीपूर्ण मेल आएका थिए र धम्की दिने व्यक्तिले आफूलाई शादाब खान भनेर चिनाएका थिए ।रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई धम्की दिने इमेलको संख्या बढ्दै गएको छ ।मुकेश अम्बानीलाई पछिल्लो ७ दिनमा ४ पटक धम्की आएको छ ।यस नयाँ मेलमा, अम्बानीले अक्टोबर ३१ र नोभेम्बर १ बीचमा पठाइएका इमेलहरू र पैसाको मागलाई बेवास्ता गरे गम्भीर परिणामहरूको चेतावनी दिइएको छ।प्रहरी अधिकारीका अनुसार आएको धम्कीपूर्ण मेल बेल्जियमको एक सर्भरबाट एउटै इमेल आइडीबाट आएको दुईवटा इमेल थियो, यसअघि पनि मुकेश अम्बानीलाई एउटै इमेल आइडीबाट र एउटै शादाब खानबाट तीनवटा धम्कीपूर्ण मेल आएको थियो । #मुकेश अम्बानीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित २ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ३ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ४ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ५ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ६ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ७ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पThe Film Nepal