Techie IT
२०८१ चैत्र १३, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअन्ततः मुकेश अम्बानीलाई धम्कीपूर्ण इमेल पठाउने व्यक्ति पक्राउ

अन्ततः मुकेश अम्बानीलाई धम्कीपूर्ण इमेल पठाउने व्यक्ति पक्राउ


एजेन्सी । भारतीय उद्योगपति मुकेश अम्बानीलाई धम्कीपूर्ण इमेल पठाउने व्यक्ति अन्ततः पक्राउ परेका छन् । मुम्बई प्रहरीले आरोपितलाई तेलंगानाबाट पक्राउ गरेको हो ।

आरोपीले मुकेश अम्बानीलाई ५ वटा इमेल पठाएर धम्की दिएका थिए ।

साथै, आरोपीले पहिले २० करोड, त्यसपछि २०० करोड र त्यसपछि ४०० करोड मागेका थिए ।

पक्राउ परेका अभियुक्तको नाम गणेश वनपर्धी हो ।

अदालतले पक्राउ परेका अभियुक्तलाई नोभेम्बर ८ सम्म प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।

उनले नक्कली नामबाट इमेल पठाएको प्रहरीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दै

एजेन्सी । टर्कीमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ । मुख्य शहर इस्तानबुलका नगर प्रमुख एक्रम इमामोग्लुलाई बुधवार भ्रष्टाचारको आरोपमा

क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणा

एजेन्सी । क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणा

इजरायलले गाजामा गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ४१३ पुग्यो

एजेन्सी । गाजा पट्टीका विभिन्न स्थानमा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४ सय १३ पुगेको छ । जारी इजरायली

भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले सञ्चालन गरेको समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गरेका छन् ।

पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु र २१

अमेरिकामा आँधीका कारण २० जनाको मृत्यु

एजेन्सी । अमेरिकामा आएको आँधीेका कारण २० जनाको ज्यान गएको छ । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीमा मिसाउरीका

Techie IT