Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबन्धकहरूलाई रिहा नगरी युद्धविराम नहुने: प्रधानमन्त्री नेतन्याहु

बन्धकहरूलाई रिहा नगरी युद्धविराम नहुने: प्रधानमन्त्री नेतन्याहु


एजेन्सी । हमाससँगको युद्धको बीचमा इजरायली प्रधानमन्त्री नेतन्याहुले फेरि एकपटक बन्धकहरूलाई रिहा नगरी युद्धविराम नहुने बताएका छन्।

विश्वका धेरै देशहरूले युद्धविरामको माग गरिरहेका छन्।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बुधबार हमासलाई जित्न नदिने निर्णय रहेको बताइएको छ । हमासको माग आफ्ना नागरिकहरुको रिहाइपछि मात्र सुनिने इजरायलले जनाएको छ ।

आइडीएफले जमिन आक्रमणको सुरुवातदेखि आफुहरुले गाजामा हमासका १३० वटा सुरुङ पत्ता लगाएर नष्ट गरेको बताएको छ ।

सुरुङका अतिरिक्त हमासका अन्य भूमिगत पूर्वाधारहरू जस्तै कमाण्ड सेन्टरहरू पनि ध्वस्त भएको आइडीएफले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT