Techie IT
२०८१ मंसीर १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियहमाससँगको युद्धको बीचमा इजरायलमा पहिलोपटक हवाई हमला, याे देशबाट आएका ३ लडाकु विमान

हमाससँगको युद्धको बीचमा इजरायलमा पहिलोपटक हवाई हमला, याे देशबाट आएका ३ लडाकु विमान


एजेन्सी । इजरायल र हमासबीच युद्ध जारी छ। यसैबीच शुक्रबार साँझ पहिलो पटक इजरायलमा अर्को देशबाट हवाई हमला भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

शुक्रबार राति लेबनानबाट ३ वटा विमानले इजरायली क्षेत्रमा घुसपैठ गरेका थिए ।

एउटालाई एरियल डिफेन्स एरेले रोकेको थियो, जबकि अन्य दुई उत्तरमा खसेको बताइएको छ ।

हवाई हमलाका लागि ३ वटा लडाकु विमान लेबनानी सीमाबाट उडेर इजरायली सीमामा प्रवेश गरेका थिए ।

हिजबुल्लाह लेबनानको एक आतंकवादी संगठन हो।

हमासमाथि इजरायलको जवाफी हमलासँगै लेबनानका हिजबुल्लाह आतङ्ककारीहरूले पनि रकेट लन्चर र कहिलेकाहीँ मिसाइलले आक्रमण गरिरहेका छन्।

यसैबीच शुक्रबार साँझ पनि हवाई आक्रमण भएको छ । इजरायली वायुसेनाले ती आक्रमणहरूलाई असफल बनाउँदै आइरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल र चीन बीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

चीन । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी

सिरियामा विद्रोहीमाथि सेनाको आक्रमण शुरू

काठमाडाैँ । सिरियामा सिरियाली र रूसी विमानहरूले विद्रोहीमाथि आक्रमणलाई तीव्र पारेका छन् । विपक्षीले सिरियाको अलेप्पो शहरको धेरैजसो भाग नियन्त्रण

चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु आइपुग्ने

एजेन्सी । बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती आँधी फेङ्गल भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई

अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च

एजेन्सी । अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ । न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउण्डको मूल्य

महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमत

काठमाडौँ । भारतको महाराष्ट्र विधान सभामा भारतीय जनता पार्टी (बिजेपी) सम्मिलित गठबन्धन महायुतिले बहुमतले विजयी भएको छ। २८८ सिटका लागि

माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

लिस्बन (पोर्चुगल) । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा

Techie IT