Techie IT
२०८१ भदौ २३, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबाइडेनकी नातिनीको सुरक्षामा ठूलो गल्ती, ३ जनाद्वारा कारको सिसा तोड्ने प्रयास !

बाइडेनकी नातिनीको सुरक्षामा ठूलो गल्ती, ३ जनाद्वारा कारको सिसा तोड्ने प्रयास !


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी नातिनीको सुरक्षामा ठूलो चुक भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अमेरिकाको राजधानी वासिङ्टनमा ३ जनाले सेक्रेट सर्भिस एसयूभीको सिसा तोड्ने प्रयास गरेका छन् ।

जसमा एकजना सुरक्षाकर्मीले आरोपितमाथि गोली चलाएका थिए ।

यद्यपी यस गोलीबारीमा कोही पनि घाइते भएका छैनन् ।

मिडिया रिपोर्टका अनुसार बाइडेनकी नातिनीको सुरक्षा गरिरहेका गोप्य सेवा एजेन्टहरूले नाओमी बाइडेनको एसयूभीमा ३ जनाले तोडफोड गर्ने प्रयास गर्दा गोली चलाएको थियो।

रिपोर्टहरूका अनुसार, गोप्य सेवाले एक बयानमा एजेन्टहरू मध्ये एकले गोली चलाएका थिए ।

त्यसपछि तीन जना रातो कारमा भागेका थिए । गोप्य सेवाले फरार व्यक्तिहरूको खोजी गर्न महानगरीय प्रहरीलाई बुलेटिन जारी गरेको जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको जिरिबाम जिल्लामा झडप हुँदा ५ जनाको मृत्यु

एजेन्सी । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा ५ जनाको मृत्यु भएको छ । युद्धग्रस्त म्यानमासँगको भारतको सीमामा रहेको जिरिबाम

आज अन्तराष्ट्रिय साक्षरता दिवस

काठमाडौं । आज अन्तराष्ट्रिय साक्षरता दिवस । नेपालमा पनि विभिन्न कार्यक्म गरि यो दिवस मनाइँदैछ । निरक्षरता उन्मुलन गर्ने लक्ष्यसहित

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

काठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन्

अमेरिकाको एक विद्यालयमा गोली प्रहारबाट चार जनाको मृत्यु

एजेन्सी । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जना मारिएका छन् । घटनामा ९ जना घाइते भएका

भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित

एजेन्सी । भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गत अगस्ट ९ तारिखमा कोलकाताको एउटा

युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणबाट ५१ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनको पोल्टाभा शहरमा गरेको मिसाइल आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । घटनामा २ सय ७०

Techie IT