गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ जम्मू कश्मीरको डोडामा भयानक बस दुर्घटना, ३९ जनाको मृत्युजम्मू कश्मीरको डोडामा भयानक बस दुर्घटना, ३९ जनाको मृत्यु नेपाली पत्र बिहीबार, २०८० कात्तिक ३० गते, ०८:४६ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । जम्मू कश्मीरको डोडामा भयानक बस दुर्घटनाको भएको छ । यात्रुले भरिएको बस खाल्डोमा खस्दा ३९ जनाको मृत्यु भएको छ भने कैयौं गम्भीर घाइते भएका छन् ।मिडिया रिपोर्टका अनुसार दुर्घटनामा परेको बसमा ५५ यात्रु सवार रहेको र यो बस जम्मूबाट किश्तवाडतर्फ गइरहेको थियो ।घाइते यात्रुलाई प्रशासनले डोडा जिल्ला सरकारी अस्पताल र किश्तवाड जिल्ला अस्पतालमा भर्ना गरेको छ । #जम्मू कश्मीरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चीनले बनायो विश्वको सबैभन्दा गहिरो प्रयोगशाला, २.५ किलोमिटर गहिराईमा के…एजेन्सी । चीनले संसारको सबैभन्दा गहिरो र सबैभन्दा ठूलो भूमिगत प्रयोगशाला तयार गरेको छ। यस प्रयोगशालामा चिनियाँ वैज्ञानिकहरूले पनि काम गाजामा तत्काल युद्धविरामको प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषदमा अस्वीकृतएजेन्सी । गाजामा हमास र इजरायलबीच विगत दुई महिनादेखि जारी युद्ध चलिरहेको छ । यसैबीच, गाजा स्ट्रिपमा तत्काल युद्धविरामको प्रस्ताव सोरान विश्वविद्यालयको छात्रावासमा भीषण आगलागी, १४ जना विद्यार्थीकोएजेन्सी । उत्तरी इराकको सोरानमा एउटा ठूलो दुर्घटना भएको छ । सोरान विश्वविद्यालयको छात्रावासमा भीषण आगलागी भएको छ । उक्त इजरायली सेनाद्वारा दक्षिणी गाजामा ठुलो आक्रमण, अस्पतालहरू शवले भरिएएजेन्सी । इजरायलले अस्थायी युद्धविरामपछि गाजामा आक्रमणलाई तिब्र बनाएको छ । इजरायली आक्रमणका कारण गाजामा आक्रोश छ । इजरायली सैनिकहरू यमनको हुथी समूहद्वारा इजरायलमा ब्यालेस्टिक मिसाइल आक्रमणएजेन्सी । गाजामा इजरायली सैन्य कारबाहीको बीचमा, यमनको हुथी समूहले इजरायलको इलात शहरको सैन्य पोस्टहरूमा धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको अमेरिकाको नेभाडा विश्वविद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, आक्रमणकारीको पनि…एजेन्सी । अमेरिकाको लस भेगास सहरस्थित नेभाडा विश्वविद्यालयमा गोली चलेको घटना सार्वजनिक भएको छ । उक्त घटनामा संदिग्ध आक्रमणकारीको मृत्युधेरै पढिएका खबर १ बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिक २ ‘आइफोन’ उपहारको आश गर्दा आधा करोड रकम ठगीमा ३ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ वास्तु टिप्स: पूजा कोठाको लागि यी रंगहरू शुभ, जान्नुहोस् मन्दिरसँग सम्बन्धित वास्तु नियम ६ चीनको रहस्यमय निमोनिया पुग्यो युरोप र अमेरिका, यी ९ देशमा भेटिए बिरामी ७ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !